Type Here to Get Search Results !

नदी जीवन

 



नदी जीवन

म आशा सँगालेर बड्दै रह्नछु,
धमिल्याउ चाहे निरन्तर बहन्छु।
किनारा हरूले दिउन् चोट जत्रो,
म चुपचाप थापी अकेलै सहन्छु।
यहाँ को छ बेथा भई धैर्य सुन्ने,
नहोउन् कुनै ती सुसाई कहन्छु।
खडेरी र बर्षा तिनै हुन्छ साथी,
रहौं शुष्क या भेल तारो म बन्छु।
छ यात्रा अनन्तै म सागर अँगाल्ने,
कहानी बिरानो छ, सुन्छौ ? म भन्छु।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.