Homeमुक्तक मुक्तक मुक्तक मुक्तक Admin September 14, 2022 0 चाकरी गर्नु के खानु आफ्नै भए?पाउ मै पर्नु के लानु आफ्नै भए?गर्वले बाँच्नुको अर्थ बुझ्छौ भने,हीन भै मर्नु के मानु आफ्नै भए? Tags मुक्तक Newer Older